गृह · शब्दकोश

वासन्ती

[ना.]

१. दुर्गा; भवानी।

२. नेवारीफूल।

३. वसन्तऋतुमा मनाइने उत्सव; वसन्तोत्सव।

४. वसन्तऋतुमा हुर्कने र फुल्ने लहरा; माधवीलता।

⟵ फेरि सूचीमा जानुहोस्