भरखरको

[वि.]

१. कलिलो

२. केही समय पहिलेको।

३. तत्कालको।

४. धेरै उमेर नभएको; जवान