गृह · शब्दकोश

नूतन

[वि.]

१. अनौठो; अपूर्व।

२. नयाँ; नौलो; नवीन।

३. भरखरको; हालैको ताजा।

⟵ फेरि सूचीमा जानुहोस्