सिकारु

[वि.]

कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति); शिक्षार्थी