गृह · शब्दकोश

नौलो

[वि.]

१. धामीका एक देउता।

२. अपरिचित; चिनजान नभएको; स्त्री. नौली।

३. नयाँ; नवीन।

४. पहिले नदेखेको; भरखर मात्र आएको (पुरुष)।

५. हालसालै चिनजान भएको; भर्खरै परिचित।

⟵ फेरि सूचीमा जानुहोस्