धोत्रो
[वि.]
१. जमिन, रुख आदिमा भित्र परेको लामो, ठुलो प्वाल; मुला, गाजर आदिको भित्र हुने खोक्रोपन; धोद्रो।
२. भित्रपट्टि खाली भएको; खोक्रो।
३. शारीरिक विकार वा जवानीले स्वर बिग्रिई ठुलो भएको; धोत्रिएको; खस्रिएको; धोद्रो (स्वर, बोली)।