गृह · शब्दकोश

आतुर

[वि.]

१. कुनै कार्य वा फलको अधीर प्रतीक्षा गर्ने; हडबडाएको।

२. घाउचोट लागेको; अस्वस्थ; बिरामी; रोगी।

३. दुःखी।

४. विकल; बेचैन।

⟵ फेरि सूचीमा जानुहोस्