गृह · शब्दकोश

धीरता

[ना.]

१. जुनसुकै परिस्थितिमा पनि स्थिर रहने प्रक्रिया; स्थिरता।

२. धीर हुनुको भाव, अवस्था वा गुण; धैर्य।

⟵ फेरि सूचीमा जानुहोस्