गृह · शब्दकोश

धृष्ट

[वि.]

१. आफ्नो अपराध थाहा पाएर नायिकाले जतिसुकै तिरस्कार गरे पनि उसका पछि लाग्न नछाड्ने ढिठ नायक; धीरोद्धत नायक।

२. निर्लज्ज।

३. समय र ठाउँअनुसारको व्यवहार नजान्ने; असभ्य; अशिष्ट; कोर्काली; गँवार।

४. सम्झाएबुझाएको पटक्कै नसम्झने, नबुझ्ने वा चेतावनी दिँदा पनि कहिल्यै नचेत्ने स्वभावको; ढिठ।

⟵ फेरि सूचीमा जानुहोस्