गृह · शब्दकोश

ढिठ

[वि.]

१. कसैलाई नटेर्ने वा नपत्याउने; अटेरी; एकोहोरो; हठी; ढिट।

२. धक, लाज, डर, सङ्कोच नभएको; ढिठो।

⟵ फेरि सूचीमा जानुहोस्