निर्लज्ज

[वि.]

१. कुनै सङ्कोच नमानीकन; विना कुनै हिचकिचाहट

२. लाज नभएको; बेसरम; नकच्चरो