गृह · शब्दकोश

कुलदेवता

[ना.]

१. कुलको देवता; पुर्ख्यौली देउता।

२. देवाली, गोठधूपमा पूजा गरिने देवता; कुलदेउता; कुलदेव।

⟵ फेरि सूचीमा जानुहोस्