गृह · शब्दकोश

धपेडी

[ना.]

१. जिउले नसक्ने कामबाट हुने शारीरिक शिथिलता।

२. लगातारको हिँडाइ वा बढ्ता कामबाट हुने अत्यधिक परिश्रम; धामा।

⟵ फेरि सूचीमा जानुहोस्