गृह · शब्दकोश

दौडधुप

[ना.]

१. कुनै काम पूरा गर्नका निम्ति चारैतिर लागेर चाँडो चाँडो प्रयत्न गर्ने काम।

२. हतारमा चारैतिर भौँतारिने काम; भ्रमण।

⟵ फेरि सूचीमा जानुहोस्