गृह · शब्दकोश

रबाफ

[ना.]

१. अर्काउपर प्रभाव पार्न वा दबाब दिन रचिने स्वाङ।

२. रहनसहन, वेशभूषा, बोलचाल, व्यवहार आदिमा देखिने तडकभडक; बढ्ता ढाँचा; रवाफ; फुर्ती; धाक।

⟵ फेरि सूचीमा जानुहोस्