गृह · शब्दकोश
१. निष्फल भएको।
२. मकाएको।
३. सार वा गुदी नभएको; खोक्रिएको; सारहीन।
साना साना गुलियो स्वादका काला गेडा हुने, घाँस गाईवस्तुले खाने र बोक्राको पाट काढिने एक जातको बोट।
⟵ फेरि सूचीमा जानुहोस्