गृह · शब्दकोश

बोक्रे

[वि.]

१. आडम्बर मात्र देखाउने; ढाँचावाल; देखौवा।

२. गुदी वा सार नभएको; निःसार।

३. बोक्रा मात्र भएको; बोक्राको।

⟵ फेरि सूचीमा जानुहोस्