गृह · शब्दकोश

धपाउनु

[सक्रि.]

१. कसैलाई कुनै ठाउँबाट हटाउनु।

२. पक्षी, झिँगा, पशु आदि भगाउनु

३. बिस्तारै हिँडेको गाईबस्तुलाई पछाडिबाट खेद्नु।

४. मान्छेलाई निकाला गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्