खेद्नु

[सक्रि.]

१. टोकस्नु

२. दपेट्नु; सताउनु

३. धम्काएर वा तर्साएर कसैलाई बलपूर्वक भगाउनु वा हटाउनु; लखेट्नु; लघार्नु; धपाउनु