गृह · शब्दकोश

निकाला

[ना.]

१. कसैलाई बसेको देश, ठाउँ, कामकाज आदिबाट उसको इच्छाविरुद्ध निकाल्ने काम; निकालावास; निष्कासन।

२. कुनै ठाउँबाट कसैलाई लखेट्ने काम; धपाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्