गृह · शब्दकोश
१. अरणीबाट आगो निकाल्ने काम।
२. कुनै गूढ वा नवीन तत्त्व निकाल्नका लागि परिश्रमपूर्वक गरिने छानबिन।
३. मथ्ने, हुँडल्ने वा फेट्ने काम।
४. मधानी चलाएर दही मथ्ने र नौनी निकाल्ने काम।
५. मधानी।
६. विचारविमर्श।
⟵ फेरि सूचीमा जानुहोस्