गृह · शब्दकोश

धनिक

[वि.]

१. ऋण दिने व्यक्ति; साहु; महाजन।

२. धन हुने व्यक्ति।

३. धन भएको; धनी।

⟵ फेरि सूचीमा जानुहोस्