गृह · शब्दकोश

दौड

[ना.]

१. कुनै कुराको उद्देश्य वा तकाइ।

२. तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ।

३. मनमा तीव्र गतिले भइरहने तर्कवितर्क; मनका इच्छाको वेग।

⟵ फेरि सूचीमा जानुहोस्