गृह · शब्दकोश

तकाइ

[ना.]

हेराइ; हेर्ने तरिका।

[ना.]

१. तग हालेर सिउने काम वा किसिम।

२. ताक्ने काम वा किसिम।

३. लक्ष्य; उद्देश्य।

⟵ फेरि सूचीमा जानुहोस्