यसो
[सर्व.]
१.
खरखरी
;
कामचलाउ
किसिम
ले।
२. त्यत्तिकै; विनाअर्थ।
३.
यता
; यसतिर।
४. यस
किसिम
ले;
यसरी
।
५.
यस्तो
।