चेली

[ना.]

१. अह्राउपह्राउ मान्ने आइमाई

२. छोरी

३. दिदीबहिनी

४. फुपू वा फुपूकी छोरी

५. शिष्या; छात्रा