गृह · शब्दकोश

अनैतिक

[वि.]

१. नीति विरुद्धको; नैतिकता नभएको;

२. समाजमा स्विकारिएको आचरण अनुकूल नचल्ने; आचरणको विधि र निषेधको पालना नगर्ने; नैतिक मूल्य नभएको।

⟵ फेरि सूचीमा जानुहोस्