गृह · शब्दकोश

देवदासी

[ना.]

१. देव मन्दिरहरूमा कामकाज, नर्तनवादन गर्ने सेविका; देवताका नाममा चढाइएकी स्त्री; देउकी।

२. देवताकी दासी।

⟵ फेरि सूचीमा जानुहोस्