क्रियाशीलता

[ना.]

१. क्रियाशील हुँदाको अवस्था; सक्रियता; चहलपहल

२. जाँगर; फुर्ती