गृह · शब्दकोश
१. कार्तिक कृष्णपक्षको औँसीको दिन लक्ष्मीको आराधनाका निम्ति घर घरमा बत्ती बालेर मनाइने पर्व; लक्ष्मीपूजाको उत्सव।
२. खुसियालीका बेलामा धेरै बत्ती बालेर मनाइने उत्सव।
३. तिहार।
४. बत्तीको पङ्क्ति; दीपमाला।
⟵ फेरि सूचीमा जानुहोस्