गृह · शब्दकोश
खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रङको देखिने र झर झर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो पार्ने काममा प्रयोग गरिने त्यसैको चोइटो।
⟵ फेरि सूचीमा जानुहोस्