गृह · शब्दकोश
जोडी उमेरका; समवयस्क; दौँतर; दाँवल।
१. धातुको तताएको मुद्राले डाम्ने काम।
२. राणाकालमा प्रचलित कुनै ठुलो अपराधी वा विद्रोहीलाई शरीरमा ‘दामल’ तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैद समेत गर्ने काम वा त्यस्तो सजाय।
⟵ फेरि सूचीमा जानुहोस्