गृह · शब्दकोश
१. ठुला अपराधीलाई जन्मभर थुनामा राख्ने सजाय; आजीवन कारावास।
२. त्यस प्रकारको दण्ड वा सजायको भुक्तानी।
३. नेपालको हाल प्रचलित कानुनअनुसार बिस वर्षमा नबढाई ठुला अपराधीलाई दिइने सजाय।
⟵ फेरि सूचीमा जानुहोस्