गृह · शब्दकोश

दाप्नु

[सक्रि.]

१. अँठ्याउनु; च्याप्नु।

२. दबाउनु; थिच्नु।

३. दुःख दिनु; सताउनु; धड्नु।

४. हात, गोडा, जिउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु।

⟵ फेरि सूचीमा जानुहोस्