गृह · शब्दकोश

अन्नदाता

[ना.]

१. किसान।

२. खान दिने वा पालनपोषण गर्ने व्यक्ति; प्रतिपालक।

⟵ फेरि सूचीमा जानुहोस्