गृह · शब्दकोश

दाइ

[ना.]

ठुली दिदी; जेठी दिदी।

[ना.]

१. जेठो उमेरको पुरुष।

२. दाजुभाइमा आफूभन्दा जेठो व्यक्ति; दाजु।

[ना.]

दाउने काम वा प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्