गृह · शब्दकोश
१. आफूभन्दा जेठी सौता।
२. एकै गर्भबाट आफूभन्दा पहिले जन्मेकी स्त्री; दिज्यू।
३. दाजुभाइका पत्नीहरूमा भाइकी पत्नीले दाजुकी पत्नीलाई भनिने शब्द; जेठानी।
४. आफूभन्दा पहिले जन्मेकी।
⟵ फेरि सूचीमा जानुहोस्