गृह · शब्दकोश

दाजु

[ना.]

१. आफूभन्दा उमेरले पहिले जन्मेका व्यक्तिलाई नाता लगाउने शब्द।

२. एकै कोखबाट आफूभन्दा पहिले जन्मेको पुरुष; दाइ; दाजी।

⟵ फेरि सूचीमा जानुहोस्