गृह · शब्दकोश

जेठी

[वि.]

१. जेठाकी स्त्री।

२. बढी उमेरकी; पहिले जन्मेकी।

[ना.]

एउटा सुइरो भएको भालाजस्तो एक प्रकारको माछा मार्ने साधन।

[ना.]

घरछेपारो; माउसुली।

[वि.]

जेठाज्यू; पतिका दाजु।

⟵ फेरि सूचीमा जानुहोस्