बलेँसी

[ना.]

१. छानाको किनारबाट खसेको पानी; बलेनी; तप्केनी

२. बलेनी तप्कने ठाउँ; पेटीमुनिको जग्गा