दलन

[ना.]

१. कुनै वस्तुलाई दल्ने काम; पिँधाइ

२. घोट्ने वा रगड्ने काम; रगड; घोटाइ

३. विध्वंस; संहार