किच्नु

[सक्रि.]

१. कुनै वस्तुलाई गह्रुङ्गो वस्तुले थिच्नु; थ्याच्च पार्नु; मिच्नु

२. दमन गर्नु; दबाउनु