गृह · शब्दकोश

दप्कनु

[अक्रि.]

१. कुनै कारणले मान्छे वा अन्य प्राणी हच्कनु; अघि सरेर काम गर्न डराउनु; दच्कनु; पछि सर्नु।

२. लुक्न खोज्नु।

३. लुक्नु; दब्नु।

⟵ फेरि सूचीमा जानुहोस्