गृह · शब्दकोश

दच्कनु

[अक्रि.]

१. उतर्सिनु; आत्तिनु; भयभीत हुनु।

२. तर्सनु; हच्किनु; भड्कनु; झस्कनु।

⟵ फेरि सूचीमा जानुहोस्