गृह · शब्दकोश

हच्कनु

[अक्रि.]

१. अरू कसैको गाली वा हप्काइबाट काम गर्न छाड्नु; उत्साह मर्नु; आँट हराउनु।

२. डर, आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुराबाट पछि हट्नु; हच्किनु।

⟵ फेरि सूचीमा जानुहोस्