गृह · शब्दकोश
१. नैतिक दुर्बलता, सामाजिक खराबी, मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य हुने नाटकको भेद; दुःखान्त (ट्रेजेडी)।
२. दु:खद; पीडादायी।
⟵ फेरि सूचीमा जानुहोस्