गृह · शब्दकोश

अर्पनु

[सक्रि.]

१. कसैलाई श्रद्धापूर्वक कुनै वस्तु दिनु; चढाउनु; अर्पण गर्नु; अर्पिनु।

२. भाकल गर्नु; सङ्कल्प गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्