गृह · शब्दकोश

चढाउनु

[सक्रि.]

१. माथि पुर्‍याउनु; उकाल्नु।

२. समर्पण गर्नु; दिनु; टक्र्याउनु; अर्पण गर्नु।

[सक्रि.]

दर्ता गर्नु; लगतमा उल्लेख गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्