गृह · शब्दकोश
१. माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला।
२. विवाह, उत्सव आदि सम्पन्न हुने ठाउँमा घुमाउरो पारी फूल, रङ्गीन कपडा आदिबाट बनाइने शोभाद्वार; सिंहद्वार; प्रवेशद्वार।
३. स्नानागारका नजिकको चौतारो।
⟵ फेरि सूचीमा जानुहोस्