सिंहद्वार

[ना.]

दरबार, मन्दिर आदिका मूलढोकामा दुवैतिर सिंह राखेर बनाइएको कलात्मक द्वार; दरबार आदिको मूलढोका